मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रन्जितको घातक बलिङ, म्याकमलेन र कप्तान दीपेन्द्र आउट हुँदा सुदूरपश्चिम दबाबमा

ratopati.com · Mon Nov 02 14:01:47 UTC 2026

काठमाडौँँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुदूरपश्चिम रोयल्सका प्रमुख दुई ब्याटर ब्रान्डन म्याकमलेन र कप्तान दीपेन्द्रसिंह ऐरी पेभेलियन फर्किएका छन् ।

चितवन राइनोजले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा चितवनका बलर रन्जित कुमारले दुवै खेलाडीलाई आउट गर्दै सुदूरपश्चिमलाई दोहोरो झट्का दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)