चितवनद्वारा सुदूरपश्चिमलाई १३० रनको लक्ष्य
clickmandu.com · Mon Nov 02 13:41:29 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)