‘भोटेकोसी बाढीबारे पूर्वसूचना थिएन, चीनले आफ्नै नागरिकलाई समेत सूचना दिन भ्याएन’
barnanmedia.com · Mon Nov 02 13:56:51 UTC 2026

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोसी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन्। उनले यसबारेमा चिनियाँपक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)