मालपोतका नायब सुब्बाविरुद्ध नौ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Mon Nov 02 13:50:29 UTC 2026

मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)