२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला
ratopati.com · Mon Nov 02 14:05:49 UTC 2026

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ ।
विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार प्रतिबद्ध नभएको भेलाको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)