३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा
reportersnepal.com · Mon Nov 02 14:07:39 UTC 2026

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)