मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?
ratopati.com · Mon Nov 02 14:29:53 UTC 2026

विराटनगर । झण्डै एक महिना अगाडि (असोज १९ गते) प्रधानमन्त्री बालेन्द्र शाहले देशभर हालसम्म ५ हजार ७३७ लालपुर्जा वितरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाले ।
जग्गा वितरणका विभिन्न पृष्ठभूमि केलाउँदै उनले आफ्नो नेतृत्वमो सरकार बनेको एक हजार दिनभित्रमा भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याए । ‘अब जिल्ला जिल्लामा भूमिहीन सुकुमबासीको समस्या समाधान गर्दै, क्रमशः सुकुमबासी समस्यामुक्त जिल्ला घोषणा गर्ने र यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको छ । सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ । त्यसका लागि हामी काम गरिरहेका छौँ,’ उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)