मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ?

onlinekhabar.com · Mon Nov 02 14:31:58 UTC 2026

१६ कात्तिक, काठमाडौं । १० भदौको प्रलयकारी बाढीले क्षतविक्षत बनाएको गल्छी-रसुवागढी सडकमा अहिले विभिन्न खण्डमा ट्र्याक खोल्ने काम जारी छ ।

सडक विभागका अनुसार स्याफ्रुुबेँसीसम्म ट्र्याक खुलेको छ । सोही विन्दुमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको काम जारी रहेको विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर सडकमा भने अझै अन्योल कायम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)