मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ, कारबाट ३३ लाख रुपैयाँ बरामद

deshsanchar.com · Mon Nov 02 12:53:25 UTC 2026

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)