मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

deshsanchar.com · Mon Nov 02 12:08:48 UTC 2026

अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको खोप अभियान सुरु भएको छ। यस अभियानमार्फत एक करोड २८ लाख बालबालिकालाई खोप दिने लक्ष्य राखिएको सरकारी समाचार संस्था बख्तर न्युज एजेन्सीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)