मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरस्थित बालसुधार गृहबाट ६ थान मोबाइल बरामद

deshsanchar.com · Mon Nov 02 13:24:06 UTC 2026

मोरङ – विराटनगरको बाल सुधारगृहमा सुरक्षाका लागि मोरङको प्रहरी टोलीले छानबिन गरेको छ। विराटनगर ३ स्थित सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार सोमबार मोरङ प्रहरीले गरेको छानविनका क्रममा बालविज्याइकर्ताको साथबाट ६ थान मोबाइल बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)