सीपीसीको बैठकले लिएको निर्णय नेपालको लागि पनि महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ
ratopati.com · Mon Nov 02 14:42:20 UTC 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको २० औ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको बारेमा गरेको यस्तो गोष्ठीले नेपालको सन्दर्भ राम्रो सन्देश दिएको बताएका छन्।
विश्वमै उदमान देश रहेको चीनले लिने नीतिले विश्वका लागि निकै महत्त्व रहेको बताउँदै उनले नेपाली वामपन्थीका लागि पनि महत्त्व रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)