मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य

barnanmedia.com · Mon Nov 02 14:34:57 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)