मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : सुदूरपश्चिमकाे दाेस्राे जित

nepalsamaya.com · Mon Nov 02 14:56:51 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ।

दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)