मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

annapurnapost.com · Mon Nov 02 14:54:48 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवन राइनोजले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेटको क्षतीमा १३१ रन सहित लक्ष्य पूरा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)