मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम विजयी

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

सोमबार राति कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमले २० बल बाँकी छँदै जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)