यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा
nagariknews.nagariknetwork.com · Mon Nov 02 14:43:25 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सोमबार नासु आचार्य, उनकी श्रीमती ललिता राजभण्डारी, दुई छोरी तथा अन्य दुई मतियारसहित ६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनअनुसार आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)