मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणमा आउँदै

lokaantar.com

भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र मिस्रीबीच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)