इनामसँग नाम जोडिएका न्यायाधीशमाथि छानबिन गर्न नेपाल बारले बनायाे समिति
nepallive.com · Mon Nov 02 14:44:00 UTC 2026

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका विषयमा अध्ययन गरी सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ।
एसोसिएसनको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले सोमबार न्यायपालिकासम्बन्धी समसामयिक विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)