मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आठ हजार मिटरमाथिका छ हिमालको दाबीमा अन्तर्राष्ट्रिय मापदण्डको चुनौती

himalpress.com · Mon Nov 02 14:52:59 UTC 2026

काठमाडौँ- विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप छवटा चुचुरालाई छुट्टै हिमालका रूपमा समावेश गराउन सरकारले अघि बढाएको पहलले नेपालको पर्वतीय पहिचान र हिमालसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डबारे नयाँ बहस सिर्जना गरेको छ।

नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को काठमाडौँमा जारी महासभामा यी चुचुरालाई स्वतन्त्र हिमालका रूपमा मान्यता दिन औपचारिक प्रस्ताव अघि सारेपछि यस्तो बहस सुरु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)