मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीका मागमा सरकारको जवाफ : धेरै पूरा भए, बाँकी संवादबाट सम्बोधन गर्छौँ

sutranews.com · Mon Nov 02 15:11:39 UTC 2026

काठमाडौं । सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि प्रा.डा. गोविन्द केसीले उठाएका धेरै माग कार्यान्वयन भइसकेको दाबी गरेको छ । केसीका मागप्रति सरकार संवेदनशील रहेको जनाउँदै शिक्षा तथा खेलकुद मन्त्रालयले बाँकी विषय पनि संवाद र सहकार्यमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)