मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूतबीच भेट : जलवायु वित्त र आर्थिक विकासमा सहकार्यबारे छलफल

nepalpress.com · Mon Nov 02 15:12:01 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)