नेपालमा लिपमोटर बी०३एक्सको डेलिभरी सुरु
ratopati.com · Mon Nov 02 15:23:50 UTC 2026

काठमाडौँ । लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्सको नेपालमा ग्राहकलाई डेलिभरी दिन सुरु गरिएको छ ।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले प्रारम्भिक बुकिङपछि गाडीको डेलिभरी सुरु गरेको हो । काठमाडौंमा सडक परीक्षण र औपचारिक लन्चपछि पहिलो समूहका ग्राहकले गाडी प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)