९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्परमा कार कसले जित्ला ?
ratopati.com · Mon Nov 02 15:27:08 UTC 2026

काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सले दशैंको अवसर पारेर सञ्चालनमा ल्याएको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म देशभरका ९ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्न सफल भएका छन्।
सामान्य रूपमा इनर्जी ड्रिङ्क्स खरिद गर्दा नयाँ सवारीसाधन जित्ने अवसर प्रदान गर्ने यस योजनाले उपभोक्ताहरूमाझ निकै उत्साह थपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)