सरकारले तीन महिने प्रगति सुनाउँदै भन्यो- ४२१ निर्णयमार्फत जनसरोकार र प्रविधिमा आमूल परिवर्तन
nagariknews.nagariknetwork.com · Mon Nov 02 15:12:09 UTC 2026

सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यलाई तीव्रता दिँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ सय २१ वटा नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (२०८३ साउन १ देखि असोज मसान्तसम्म) को विस्तृत प्रतिवेदनले सरकारका कामहरूको फेहरिस्त बाहिर ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)