‘दशौँ राष्ट्रिय खेलकुदको प्रचार–प्रसार कमी भएजस्तो लागेर हामी वीरेन्द्रनगर आयौँ’
ratopati.com · Mon Nov 02 15:43:14 UTC 2026
सुर्खेत । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ३० दिन मात्रै बाँकी छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगिताको सोमबार एक कार्यक्रमबिच काउन्टडाउन सुरु गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आफैँ सहभागी भएर सोमबार काउन्टडाउन कार्यक्रम उद्घाटन गरेका हुन् । यसको अर्थ आजका मितिदेखि प्रतियोगिताको काम औपचारिक रूपमा सुरु भयो भन्ने हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)