तम्घास सुपर लिग फुटसल प्रतियोगिताको उपाधि फोर स्टार वारियर्सलाई
ratopati.com · Mon Nov 02 15:45:12 UTC 2026
गुल्मी। तम्घास फुटसल टिमको आयोजनामा सम्पन्न तम्घास सुपर लिग फुटसल प्रतियोगिताको उपाधि फोर स्टार वारियर्सले हात परेको छ। प्रतियोगितामा रेसुङ्गा ८ उपविजेता बनेको छ।
कुल १३ टोलीको सहभागिता रहेको प्रतियोगितामा त्रिदेव केसीले सर्वाधिक गोलकर्ता, प्रवीण पाण्डेले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र विजय खरेलले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)