मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सालका रुख अवैध रुपमा कटान

nepalsamaya.com · Mon Nov 02 15:42:37 UTC 2026

खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ।

खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख काटेको भेटिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)