मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसले दियो निर्वाचन आयोगमा निवेदन

lokaantar.com

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टी महामन्त्री प्रदीप पौडेलले सोमबार सभापति गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण आयोगमा बुझाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)