मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

kathmandupati.com · Mon Nov 02 16:07:48 UTC 2026

काठमाण्डु – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा भएको भेटमा दुई देशबीचको संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तन, विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)