मंगलबार बिहान काठमाडौंका यी ठाउँमा बिजुली जाने
setopati.com · Mon Nov 02 15:54:00 UTC 2026

मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार कात्तिक १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म बिजुली कटौती हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)