सुदूरपश्चिम रोयल्सको दाेस्राे जित
saralpatrika.com · Mon Nov 02 15:39:09 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणअन्तर्गत सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ। यस प्रतियोगितामा उसको यो दोस्रो जित हो।
पहिलो जितमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई हराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)