मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. केसीका अधिकांश माग कार्यान्वयन भइसकेको मन्त्रालयको दाबी, पदाधिकारीमाथि छानबिन गर्ने आश्वासन

swasthyakhabar.com · Mon Nov 02 16:14:00 UTC 2026

काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका लागि प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश माग कार्यान्वयन भइसकेको दाबी गरेको छ । केही माग कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्दै मन्त्रालयले जारी सत्याग्रह अन्त्य गरी संवादमा आउन डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा २५औँ सत्याग्रहमा छन् । अनशनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनी इलाम अस्पतालमा भर्ना भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)