बेइजिङले इरानको सार्वभौमिकताको पक्षमा समर्थन गर्छ : विदेशमन्त्री वाङ
ratopati.com · Mon Nov 02 16:23:58 UTC 2026

बेइजिङ । बेइजिङले ‘इरानको सार्वभौमिकता र सुरक्षा रक्षा गर्ने’ बिषयमा तेहरानलाई समर्थन गर्ने चीनका शीर्ष कूटनीतिज्ञले एक वरिष्ठ इरानी अधिकारीसँगको संवादमा बताएका छन् ।
सोमबार बेइजिङमा भएको भेटमा उनीहरूबिच संवाद भएको थियो । यो भेट अमेरिकी आक्रमण दोहोरिने जोखिम बढेपछि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)