मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेस

ratopati.com · Mon Nov 02 16:32:53 UTC 2026

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, अनुसन्धान उपलब्धि, नीतिगत अध्ययन तथा भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले प्रतिष्ठान विकास समितिबाट स्वीकृत वार्षिक प्रतिवेदन आज मुख्यसचिव गोविन्दबहादुर कार्कीसमक्ष पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)