मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहूलाई सत्ताबाट हटाउन र सरकार गठनमा आइजेनकोटका चार सर्त

baahrakhari.com · Mon Nov 02 16:28:38 UTC 2026

काठमाडौं । इजरायलको विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका पूर्वसेना प्रमुख तथा ‘यशार’ पार्टीका नेता गादी आइजेनकोटले नयाँ सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् ।

हालैको निर्वाचनमा प्राप्त अग्रतालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई सत्ताबाट हटाउन प्रयोग गर्ने उनको योजना छ । आइजेनकोटले आफ्ना चार सर्तमा सहमत हुने जुनसुकै दलसँग गठबन्धन गर्न सकिने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)