एनआरएनएको नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन दोहामा
annapurnapost.com · Mon Nov 02 16:30:11 UTC 2026

साउदी : गैरआवासीय नेपाली (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ तारिखमा कतारको राजधानी दोहामा हुने भएको छ।
'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' मूल नारासहित आयोजना हुने सम्मेलनलाई 'सहयात्रा' को अवधारणामा अघि बढाइने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)