सुदूरपश्चिमका फ्यान देखेर रदरफोर्ड छक्क, भने– उनीहरूका लागि उपाधि जित्न चाहन्छौं
setopati.com · Mon Nov 02 16:25:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा चार खेल खेलेर स्वदेश फर्कन लागेका वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्डले नेपाल, नेपाली क्रिकेट र सुदूरपश्चिम रोयल्सका समर्थकको खुलेर प्रशंसा गरेका छन्।
सोमबार चितवन राइनोजलाई ५ विकेटले पराजित गरेपछि दिएको अन्तर्वार्तामा रदरफोर्डले नेपाली समर्थकको क्रिकेटप्रतिको लगाव र टोलीलाई दिइरहेको मायाबाट आफू निकै प्रभावित भएको बताए। उनले सुदूरपश्चिमका समर्थकलाई 'ब्रिलियन्ट' अर्थात् अद्भुत भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)