चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा
onlinekhabar.com · Mon Nov 02 17:00:51 UTC 2026
१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले फरक कप्तानको नेतृत्वमा खेलेका पछिल्ला दुई खेलमा फरक नतिजा बेहोरेको छ।
पहिलो खेलमा रवि बोपाराको कप्तानीमा विराटनगर किङ्सलाई हराएको चितवनले सिकन्दर राजाको नेतृत्वमा भने सुदूरपश्चिम रोयल्ससँग ५ विकेटको हार बेहोरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)