मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्यालेस्टिनी माटोमा उनीहरूको अधिकार सुनिश्चित हुनुपर्छ : राजा अब्दुल्लाह

ratopati.com · Mon Nov 02 17:12:10 UTC 2026

काठमाडौँ । प्यालेस्टिनीहरूको मातृभूमिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा हुन नसक्ने जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोमबार बताएका छन् ।

“जबसम्म प्यालेस्टिनी जनताको आफ्नो मातृभूमिको अधिकार कायम हुँदैन हाम्रो क्षेत्रमा सुरक्षा वा स्थिरता सम्भव छैन भन्ने कुरा हामी बारम्बार दोहोर्‍याउँदै आएका छौँ,” उनले जोर्डनको संसद्को उद्घाटनका क्रममा भने । जोर्डन इजरायल र कब्जा गरिएको वेस्ट बैङ्कको छिमेकी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)