सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक: मुख्यमन्त्री थापा
ratopati.com · Mon Nov 02 17:15:42 UTC 2026

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा सोमबार हेटौँडामा आयोजित मुख्यमन्त्री तथा मन्त्रीको सम्मान एवं छलफल कार्यक्रममा उहाँले राज्यको समुन्नतिका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य अपरिहार्य हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)