मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'प्रश्नको घेरामा छौँ भने बेन्चबाट अलग बस्नुपर्छ भनेर आज इजलासमा बसिनँ, डराएर होइन'

lokaantar.com

बिचौलिया इनम सापकोटासँग नाम जोडेर सामाजिक सञ्जालमा रकम लेनदेनको आरोपसहित प्रचार भएपछि सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदी सोमबार इजलासबाट अलग भएकी छन् ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णय सदर गराउन र गगनकुमार थापाको नेतृत्वलाई मान्यता दिन आफूलाई रकम दिएको भन्दै प्रचार भएपछि उनले सोमबार कुनै पनि मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)