युक्रेनमा रुसी हवाई आक्रमण : सहायता वितरण केन्द्रमा २४ जनाको मृत्यु
annapurnapost.com · Mon Nov 02 19:01:21 UTC 2026

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)