युरोपका सात देशका सुपरमार्केटका फ्रिज र फ्रिजरमा साइबर आक्रमण
annapurnapost.com · Mon Nov 02 21:24:50 UTC 2026

काठमाडौं : युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)