इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
barnanmedia.com · Mon Nov 02 21:35:00 UTC 2026

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ।
इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)