मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

थियेर्नो ब्यारीको निर्णायक गोलमा एभर्टन विजयी

ratopati.com · Mon Nov 02 22:23:07 UTC 2026

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ ।

नेपाली समय अनुसार मंगलबार सम्पन्न खेलमा एभर्टनको जितमा थियेर्नो ब्यारीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै ब्यारीले खेलको ४९औँ मिनेटमा गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)