अमेरिकाका माग पूरा भए दुई दिनमै होर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाइ
annapurnapost.com · Mon Nov 02 22:19:28 UTC 2026

काठमाडौँ : अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)