भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी
annapurnapost.com · Mon Nov 02 22:00:07 UTC 2026

काठ्माण्डौँ : भारतको पूर्वी तटतर्फ एक साताभन्दा कम अवधिमा दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)