जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चित रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम
barnanmedia.com · Mon Nov 02 22:56:02 UTC 2026

मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ ।
युक्रेन युद्ध सुरु भएपछि रुसी ग्यासको आपूर्ति रोकिएको र युरोपको सबैभन्दा ठुलो अर्थतन्त्रले नयाँ ऊर्जा स्रोत खोज्न हतारिएको छ । विशेष गरी जाडोको चिसो महिना अघि चिन्ता बढेको देखिन्छ । अमेरिका–इरान युद्धपछि युरोपेली ग्यासको मूल्य वर्षौँयताको उच्च स्तरमा पुगेकाले यस वर्ष स्थिति झन् बिग्रिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)