आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
onlinekhabar.com · Mon Nov 02 23:37:10 UTC 2026

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)